युट्युब शर्ट्स बनाएर अब पैसा कमाउन सक्ने, १०० मिलियन डलरको कोष स्थापना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युट्युब शर्ट्स बनाएर अब पैसा कमाउन सक्ने, १०० मिलियन डलरको कोष स्थापना

युट्युबले शर्ट्स निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ । यो कोष आउँदो केही महिनामा सार्वजनिक हुनेछ र आगामी वर्ष शर्ट्स निर्माताहरुलाई दिइने छ ।

युट्युबले यो क्षेत्रमा एकदमै सक्रिय रुपले काम गरिरहेको बताएको छ । शर्ट्स बनाउने हरकोहीले यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजनालाई सफल बनाउनका निम्ति युट्युबले आफ्नो कम्युनिटीसँग पनि सुझाव लिनेछ ।

शर्ट्स बनाउँदा कम्युनिटी गाईडलाइन मानेको र सक्कली कन्टेन्ट भएको हुनुपर्छ । शर्ट्सले दैनिक रुपमा ६.५ बिलियन भ्यु जम्म गर्न सकिरहेको छ ।...

Read More