देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (Current Macroeconomic and Financial Situation of Nepal)


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (Current Macroeconomic and Financial Situation of Nepal)

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको तथ्याङ्कमा आधारित)
 

प्रमुख झलक

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ ।

 आयात १३.१ प्रतिशतले र निर्यात २०.२ प्रतिशतले बढेकोछ ।

 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको छ ।

 शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडलेबचतमा छ ।

 कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ९६ करोड अमेरिकी डलर रहेको छ ।

 संघीय सरकारको खर्च रु.६९० अर्ब २८ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८७ करोड छ ।

 विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.९ प्रतिशतले बढेको छ ।

 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.७ प्रतिशत र निजीक्षेत्र माथिको दावी २१.८ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २३.० प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर २१.७ प्रतिशत छ ।


Current Macroeconomic and Financial Situation of Nepal
(Based on Nine Month’s Data Ending Mid-April, 2020/21)

Major Highlights

 CPI-based Inflation remained 3.10 percent on y-o-y basis.

 Imports increased13.1 percent and exports increased 20.2 percent.

 Remittances increased 16.5 percent in NPR terms and 13.0 percent in USD terms.

 Balance of Payments remained at a surplus of Rs.42.54 billion.

 Gross foreign exchange reserves stood at USD 11.96 billion.

 Federal Government spending amounted to Rs.690.28 billion and revenue collection Rs.683.87billion.

 Broad money (M2) expanded 14.2 percent. On y-o-y basis, M2 expanded 23.9 percent.

 Deposits at BFIs increased 13.7 percent and claims on the private sector increased 21.8 percent.

On y-o-y basis, deposits increased 23.0 percent and claims on the private sector 21.7 percent.

Read More