रिचार्जमा ९९९ रुपैयाँमै अक्सिमिटर पाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिचार्जमा ९९९ रुपैयाँमै अक्सिमिटर पाइने

काठमाडौं। रिचार्जरका प्रयोगकर्ताले अक्सिजनको लेवल नाप्ने मेसिन अक्सिमिटर ९९९ रुपैयाँमै उपलब्ध गराउने भएको छ। कम्पनीले इ-सेवासँगको सहकार्यमा ९९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने भएको हो। यसैगरी, रिचार्जरले क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने बताएको छ। वैशाख ३१ गतेका मात्र लागु हुने यो अफरमा एक जनाले ५ वटा अक्सिमिटर अर्डर गर्न सक्नेछन्।

Read More