आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन्स लाईफ इन्स्योरेन्सको नाफा साढे १४ करोडभन्दा बढी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन्स लाईफ इन्स्योरेन्सको नाफा साढे १४ करोडभन्दा बढी

काठमाडौं । सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनासम्म रू. १४ करोड ५७ लाख ४८ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १ दशमलव २७ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३९ लाख २३ हजार खुद नाफा गरेको थियो । 

यस वर्ष २ प्रतिशत बढी आम्दानी गरेको कम्पनीले ५ प्रतिशत बढी खर्च गरेको छ । कम्पनीले रू. २० करोड ५५ लाख १३ हजार आम्दानी गरेकोमा रू. ५ करोड ९७ लाख ६५ हजार खर्च गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन भने ११० प्रतिशतले बढेको छ । 

Read More
  • MBL