सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

वैशाख २४, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
 

कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले माघ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

Read More
  • MBL - below news