कता जाँदै छ नेपालको आईसीटी उद्योग ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कता जाँदै छ नेपालको आईसीटी उद्योग ?

काठमाडौं । गत आइतबार चौंथो राष्ट्रिय आईसीटी दिवस मनाइयो । दिवसको अवसरमा नेपालको आईसीटी क्षेत्रमा के के भइरहेको छ र चुनौती के छन् भन्ने विषयमा चर्चा भए । वास्तवमै विश्वमा तीव्र विकास र विस्तार भइरहेको आईसीटी क्षेत्र र यसका उपलब्धिलाई नेपालले कत्तिको उपयोग गर्न सकिरहेको छ त ?

सरकारले पछिल्लो समय इगर्भेन्सका लागि केही याेजना ल्याउन थालेपनि परिणामका लागि धेरै काम गर्नुपर्ने देखिन्छ । उसका आईसीटी क्षेत्रका अधिकांश परियोजना सुस्त छन् । सेवाग्राहीले निरन्तर गुनासाे गरिरहेकै छन् ।

यता निजी क्षेत्रले नेपालमा आईसीटी क्षेत्रले विकासको गति लिए पनि चित्तबुझ्दो ढङ्गमा अगाडि बढ्न नसकिरहेकाे तर्क गर्छ । सरकारका कतिपय नीतिगत व्यवस्था नै विकासकाे बाधक बनिरहेकाे गुनासाे व्यवसायहीहरूकाे छ ।

क्यान महासंघकी पूर्वउपाध्यक्ष एवं जनरल टेक्नोलोजी प्रालिकी संस्थापक सुनैना घिमिरे समग्र आईसीटी क्षेत्रको पूर्वाधार तथा मेरुदण्ड नै महङ्गो कर दायित्वभित्र जकडिएको बताउँछिन् ।...

Read More