डिजिटल बैंकिङ मार्फत सेवा लिन डेभलपमेन्ट बैंकर्स एशोसिएनको आग्रह


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल बैंकिङ मार्फत सेवा लिन डेभलपमेन्ट बैंकर्स एशोसिएनको आग्रह

डेभलपमेन्ट बैंकर्स एशोसिएन नेपालले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ मार्फत सेवा लिन अनुरोध गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै हालको असहज परिस्थितिमा बैंकले यस्तो अपिल गरेको हो ।
भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधात्मक आदेश जारी गरिरहेको सन्दर्भमा एसोसिएसनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको अक्षरश पालना गर्न विकास बैंकहरुलाई अनुरोध समेत गरेको छ ।
उक्त निर्देशनलाई मध्ये नजर गर्दै एशोसियसनका सदस्य विकास बैंकहरुले आफ्ना ग्राहकको सेवा प्रदान गर्नका लागि एशोसियसनको कार्य समितिले निम्नानुसारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Read More