नागरिक एपबाट १० हजारले लिए प्यान कार्ड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नागरिक एपबाट १० हजारले लिए प्यान कार्ड

काठमाडौं। परीक्षणका रुपमा गत वर्ष बेटा भर्सनमा सार्वजनिक भएको नागरिक एपबाट १० हजार जनाले प्यान कार्ड लिएका छन्। यसैगरी परिक्षणका लागि सार्वजनिक भएको एपबाटै तीन हजारभन्दा बढीले पुलिस क्लियरेनस रिपोर्ट समेत पाइसकेका छन्। सरकारले ‘डिजिटल नेपाल’को फ्रेमवर्क तयार पार्ने लक्ष्यसहित नागरिक एप सञ्चालनमा ल्याएको हो।

Read More