एनआईबिएल समृद्धि फण्ड दोस्रोमा चार दिनमै ५० प्रतिशत बढी आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईबिएल समृद्धि फण्ड दोस्रोमा चार दिनमै ५० प्रतिशत बढी आवेदन

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड दोस्रोमा अत्याधिक आवेदन परेको छ । 

प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो । जसमा चार दिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको छ ।

हाल विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खुल्ला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् ।

Read More