आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ ।

कनेक्ट आरटीजीएस प्रणालीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल क्लियरिङ हाउसले आवद्ध गराएको हो ।

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो ।

यससँगै २ लाखभन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फन्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news