गुगलले ‘र्वकफ्रम होम’बाट एक वर्षमा १ बिलियन डलर जोगायो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गुगलले ‘र्वकफ्रम होम’बाट एक वर्षमा १ बिलियन डलर जोगायो

काठमाडौं। गुगलले कोरोना कालमा ‘वर्कफ्रम होम’ लागू गरेर एक वर्षमा एक बिलियन अमेरिकी डलर जोगाएको छ। महामारीको समयमा कर्मचारीलाई घरबाटै काममा लगाउँदा अफिस सञ्चालन खर्च जोगिएको हो। खासगरी, कम्पनीका कर्मचारीले घरबाटै काम गर्दा कर्मचारीको यात्रा र इन्टरनेट खर्च जोगिएको हो। कर्मचारीलाई कार्यालयमा बोलाउन परेको भए ती क्षेत्रमा रकम खर्च हुने थियो।

Read More