३ दिनमै बिक्यो एनआईबिएलको म्युचुअल फण्ड


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
३ दिनमै बिक्यो एनआईबिएलको म्युचुअल फण्ड

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाईमा तेस्रो दिनसम्ममा माग भन्दा ११२ प्रतिशत भन्दा बढीको आवेदन परेको छ। तेस्रो दिनसम्ममा कुल इकाईको ११२.३० प्रतिशतको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । 

तेस्रो दिनसम्ममा ५६ हजार १ सय २ आवेदकले १३ करोड ४७ लाख ५७ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । उनीहरुबाट १ अर्ब ३४ करेड ७५ लाख ७२ हजार २ सय रुपैयाँको आवेदन परेको हो । 

Read More