दे महाप्रबन्धकमा बढुवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दे महाप्रबन्धकमा बढुवा

नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको भारतीय स्टेट बैंकको महाप्रबन्धकमा बढुवा भएका छन् । यस्तै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम उप महाप्रबन्धकमा बढुवा भएका छन् ।

Read More
  • MBL - below news