नेपाल लाइफ इन्स्योरेन्सद्वारा एकल बीमालेखको बिक्री बन्द


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफ इन्स्योरेन्सद्वारा एकल बीमालेखको बिक्री बन्द

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकल बीमालेखको बिक्री बन्द गरेको छ । कम्पनीले जीवन ज्योति बीमालेख अन्तर्गत एकल बीमा शुल्क तिर्ने गरी जारी हुने सबै अवधिका जीवन बीमालेखहरु प्राविधिक कारणले आइतबारदेखि बन्द गरिएको जनाएको छ ।

केहि समय अगाडि बीमा समितिले एकल बीमालेखमा कडाइ गरेको थियो । एकल बीमालेख जारी भएको तीन वर्षसम्म सरेण्डर गर्न नपाइने तथा तीन वर्षसम्म यस्ता पोलिसी धितोमा राखेर कर्जा प्रवाह गर्न नपाउने भन्दै निर्देशन दिएको थियो ।

Read More
  • MBL - below news