नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

Read More
  • MBL - below news