‘प्रभु पेले डिजिटल बैंकिङको अवसर दियो, अरु वालेट अपांगतामैत्री छैनन्’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘प्रभु पेले डिजिटल बैंकिङको अवसर दियो, अरु वालेट अपांगतामैत्री छैनन्’

अपांगता संरक्षण नेपाल अपांगता भएका व्यक्तिहरूको हकहितमा काम गर्ने संस्था हो । हामीले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण गर्दै आएका छौँ । हामी अपांगता भएका व्यक्तिहरूको हकहित र समस्या समाधानका लागि जन–वकालत गर्छौं । म आफू दृष्टिविहीन व्यक्ति हुँ । हाम्रो संस्थाले अपांगता भएका व्यक्तिका जहाँ–जहाँ समस्या छन्, तिनको समाधानका लागि सहजीकरण गर्दै आएको छ । हामीले विभिन्न ठाउँमा गएर सेतो छडी, बैसाखी, ह्विलचेयरलगायत सामग्री वितरण गर्दै आएका छौँ । सँगसँगै अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार तथा स्वरोजगार बन्न सहयोग गर्छौं ।

Read More