एभरेष्ट बैंकको १० वर्षको लाभांश इतिहास : आईपीओ राख्ने सेयरधनी लखपति !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकको १० वर्षको लाभांश इतिहास : आईपीओ राख्ने सेयरधनी लखपति !

एभरेष्ट बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ८ सय ११ रूपैयाँ रहेकाे छ । 
बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा ७३.६७५ प्रतिशत लाभांश (७० प्रतिशत बाेनस र ३.६७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७६/७७ मा १०.५३ प्रतिशत लाभांश (५ प्रतिशत बाेनस र ५.५३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।
 

Read More
  • MBL - below news