Current Macroeconomic and Financial Situation of Nepal


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
Current Macroeconomic and Financial Situation of Nepal

(Based on Eight Month’s Data Ending Mid-March, 2020/21)

Major Highlights

- CPI-based Inflation remained 3.02 percent on y-o-y basis.

- Imports increased 2.1 percent and exports increased 7.8 percent.

- Remittances increased 8.6 percent in NPR terms and 5.0 percent in USD terms. 

- Balance of Payments remained at a surplus of Rs.68.0 billion.

- Gross foreign exchange reserves stood at USD 12.37 billion.

- Federal Government spending amounted to Rs.571.02 billion and revenue collection Rs.571.20 billion.

- Broad money (M2) expanded 11.4 percent. On y-o-y basis, M2 expanded 22.6 percent.

- Deposits at BFIs increased 11.0 percent and claims on the private sector increased 17.5 percent.

On y-o-y basis, deposits increased 21.9 percent and claims on the private sector 18.9 percent.

 

 

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

(आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्याङ्कमा आधारित) 

प्रमुख झलक

- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.०२ प्रतिशत छ ।

- आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको छ ।

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ ।

- शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा छ ।

- कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ ।

- संघीय सरकारको खर्च रु.५७१ अर्ब २ करोड र राजस्व परिचालन रु.५७१ अर्ब २० करोड छ ।

- विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।

 

Read More