पुनर्बीमा कम्पनीको ४ करोड ४० लाख कित्ता बढी शेयर डिम्याट गर्न पठाईयो


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पुनर्बीमा कम्पनीको ४ करोड ४० लाख कित्ता बढी शेयर डिम्याट गर्न पठाईयो

नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ४० लाख कित्ता बढी शेयर अभौतिकिकरण अर्थात डिम्याट गर्नको लागि पठाईएको छ। अर्थ मन्त्रालयले आफ्नो स्वामित्वमा  रहेको कम्पनीको ४ करोड ४० लाख ३९ हजार ५१ कित्ता शेयर अभौतिकिरणको लागि सार्वजनिक ऋण ब्यबस्थापन कार्यालयमा पठाईएको जनाएको हो । 

फागुन महिनाको अर्थ बुलेटिन मार्फत मन्त्रालयले यस्तो जानकारी दिएको हो । यस कार्यलाई मन्त्रालयले 'नीतिगत तथा कानुनी विषय र राय परामर्श ' शिर्षकमा राखेको छ ।  

Read More