सिभिल बैंकको १०.८५% बोनस सेयर सूचीकरण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल बैंकको १०.८५% बोनस सेयर सूचीकरण

काठमाडौं  : नेप्सेमा सिभिल बैंकको ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । हाल सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने यसको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । 

Read More
  • MBL