अब ‘मेरो सेयर’को पासवर्ड आफैं रिसेट गर्न सकिने, यस्तो छ तयारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब ‘मेरो सेयर’को पासवर्ड आफैं रिसेट गर्न सकिने, यस्तो छ तयारी

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ । अहिले 'मेरो सेयर' सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले अर्थसंसार डट कमलाई जानकारी दिए । 
उनका अनुसार 'मेरो सेयर' सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ । अपग्रेड भएपछि अब मेरो सेयरमा पहिलेजस्तो  प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ । 

Read More