नबिल बैंकले ल्यायाे ‘नबिल जिन ए’ एक सफल बचत खाता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले ल्यायाे ‘नबिल जिन ए’ एक सफल बचत खाता

नबिल बैंकले ‘नबिल जिन ए’ एकाउन्ट ल्याएको छ । ‘नबिल जिन ए’ एकाउन्ट नया“ सोच र नया“जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंकले बिश्वस्त लिएको छ । यसमा NTC/NCell 2GB data package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको बैंकले जनाएको छ ।
यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की नबिल जिन ए’ एकाउन्ट खोलि यस खाताको लाभ लिई ढुक्क हुन समेत बै.कले सबैमा आग्रह गरेको छ ।

Read More