उद्यम गर्न चाहने प्राविधिकलाई नबिल बैंकले कर्जा दिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
उद्यम गर्न चाहने प्राविधिकलाई नबिल बैंकले कर्जा दिने

नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बंंैकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र सुनिता न्हेम्हाफुकी, आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Read More