नबिल इन्भेष्टमेण्ट बैकिंङ्गको बिजनेश क्लिनिक संचालनमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नबिल इन्भेष्टमेण्ट बैकिंङ्गको बिजनेश क्लिनिक संचालनमा

नबिल इन्भेष्टमेण्ट बैकिंङ्ग लिमिटेडले संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुकालागि निकै उपयोगी हुने देखिएको छ ।
बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधानगर्न सुरु गरेको परामर्श सेवाहो । ग्राहकहरुले नबिल इन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्न सक्ने देखिन्छ ।

Read More
  • MBL