महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबार आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समार्फत सम्पन्न बैंकको उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयर धनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश गरि कुल जम्मा ९.२६ प्रतिशतका बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

Read More
  • MBL - below news