नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

चैत ११, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ३० लाख ८२ हजार ६२६ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले गत माघ १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

Read More
  • MBL - below news