नबिल इन्भेष्टमेण्टले ल्यायो नयाँ पिएमएस योजना, फाइदा भए मात्र शुल्क तिर्नु पर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल इन्भेष्टमेण्टले ल्यायो नयाँ पिएमएस योजना, फाइदा भए मात्र शुल्क तिर्नु पर्ने

नबिल इन्भेष्टमेण्ट बैंकिंग Nabil Investment Banking  ले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Nabil Invest Satellite Portfolio Management Serviceसंचालनमा ल्याएको छ ।  यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले कुनै प्रकारको बार्षिक शुल्क तिर्नु नपर्ने क्यापिटलले जनाएको छ।

कम्पनीका अनुसार विशेष लगानी व्यवस्थापन सेवा अन्तर्गतको यस शेयर लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनलिस्ट  तथा गहन विश्लेषण,  र रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानी गरिने छ । यो लगानी व्यवस्थापन सेवामा लगानी गरिएको रकममा फाईदा भएको बखतमा मात्र परफरमेन्स फी बापत केही शुल्क लिईने कम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news