सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै ‘ग्लोबल मनि विक’ मनाउने, यस्तो छ कार्यक्रमको तालिका


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै ‘ग्लोबल मनि विक’ मनाउने, यस्तो छ कार्यक्रमको तालिका

‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ । 

बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जनाएको छ । 
यस्तो छ कार्यक्रमको तालिका 
चैत्र ९ गते : प्रदेश नं १मा  अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी 

चैत्र १० गते : प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी 

चैत्र ११ गते : बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी

चैत्र १२ गते : गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम 

Read More
  • MBL