नबिल बैंक र औषधि व्यवसायी संघ, काठमाडौबिच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक र औषधि व्यवसायी संघ, काठमाडौबिच सम्झौता

नबिल बंैक र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंबिच औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो ।

Read More