राष्ट्रिय वाणिज्य बैङ्क र संघीय संसद सचिवालयबीच सरल कर्जा प्रवाह गर्ने सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैङ्क र संघीय संसद सचिवालयबीच सरल कर्जा प्रवाह गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

Read More
  • MBL - below news