एनएमबी बैंकको १२५ दिने मुद्दतिमा ७.२५ प्रतिशत वार्षिक ब्याजदर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबी बैंकको १२५ दिने मुद्दतिमा ७.२५ प्रतिशत वार्षिक ब्याजदर

एनएमबी बैंकले ग्राहकलाई १२५ दिने मुद्दतिमा ७.२५ प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ।

साना निक्षेपकर्ताहरुलाई बचतका लागि प्रोत्साहन गर्न निक्षेपमा आकर्षक योजना ल्याएको बैंकको भनाइ छ।

यो बैंकको १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु छन्।

Read More
  • MBL - below news