Current Macroeconomic and Financial Situation of Nepal


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
Current Macroeconomic and Financial Situation of Nepal

(Based on Seven Month’s Data Ending Mid-February, 2020/21)

Major Highlights

- Inflation remained 2.70 percent on y-o-y basis.

- Imports increased 0.01 percent and exports increased 7.6 percent.

- Remittances increased 10.9 percent in NPR terms and 6.7 percent in USD terms.

- Balance of Payments remained at a surplus of Rs.97.36 billion.

- Gross foreign exchange reserves stood at USD 12.57 billion.

- Federal Government spending amounted to Rs.499.68 billion and revenue collection Rs.498.52 billion.

- Broad money (M2) expanded 10.3 percent. On y-o-y basis, M2 expanded 23.3 percent.

- Deposits at BFIs increased 9.8 percent and claims on private sector increased 14.0 percent.

- On y-o-y basis, deposits increased 22.4 percent and claims on private sector 17.3 percent

 

 

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

 

(आर्थिक वर्ष २०७७/७८ को सात महिनाको तथ्याङ्कमा आधारित)

प्रमुख झलक

- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७० प्रतिशत छ ।

- आयात ०.०१ प्रतिशतले र निर्यात ७.६ प्रतिशतले बढेको छ ।

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ ।

- शोधनान्तर स्थिति रु.९७ अर्ब ३६ करोडले बचतमा छ ।

- कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलर रहेको छ ।

- संघीय सरकारको खर्च रु.४९९ अर्ब ६८ करोड र राजस्व परिचालन रु.४९८ अर्ब ५२ करोड छ ।

- विस्तृत मुद्राप्रदाय १०.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.३ प्रतिशतले बढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.८ प्रतिशत र निजी क्षेत्रमाथिको दावी १४.० प्रतिशतले बढेको छ ।

- वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.४ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १७.३

प्रतिशत छ ।

Read More