एनएमबीको क्युआर कोडबाट फलफूल तथा गुद्री बजार विराटनगरमा कारोबार सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबीको क्युआर कोडबाट फलफूल तथा गुद्री बजार विराटनगरमा कारोबार सुरु

सब्जी फलफूल तथा गुद्री बजार विराटनगरमा एनएमबीको क्युआर कोडबाट कारोबार सुरु भएको छ। नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न यस्तो कारोबार सुरु भएको हो।

क्युआर कोड उद्धघाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आथित्यता थियो। साथै एनएमबी बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व थियो।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई १० लाख रुपैयाँ महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गरे।

Read More
  • MBL - below news