गाईघाटमा एभरेष्ट बैंकको शाखा खुल्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गाईघाटमा एभरेष्ट बैंकको शाखा खुल्यो

एभरेष्ट बैंकले उदयपुरको गाईघाटमा शाखा खोलेको छ। त्यस ठाउँका ग्राहकलाई  बैंकिङ्ग सेवा दिन शाखा खोलेको हो।  

बैंकका नायव महाप्रबन्धक सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष  गजेन्द्र भगतले संयुक्त रुपमा शाखाको उद्घाटन गरे। 

बैंकले १०२ शाखा, १३४ एटिएम विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक सेवा दिँदै आएको छ। 
 

Read More
  • MBL - below news