नविल बैंक र अरुण कावेली पावरको बोनस नेप्सेमा सूचीकृत


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नविल बैंक र अरुण कावेली पावरको बोनस नेप्सेमा सूचीकृत

नविल बैंक र अरुण कावेली पावरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीृकत भएको छ ।

बुधबार नविल बैंकको ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता र अरुण कावेलीको ८ लाख ५६ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नविल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३३.५० प्रतिशत र अरुण कावेलीले ५.७१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

उक्त बोनस शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।

Read More