नेपाल राष्ट्र बैंक, पनरकर्जा कार्यविधि, २०७७ (पहिलो संशोधन सहित)


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल राष्ट्र बैंक, पनरकर्जा कार्यविधि, २०७७ (पहिलो संशोधन सहित)

नेपाल राष्ट्र बैंकले साना हाइड्रो पावर कम्पनीहरुलाई विशेष पुनकर्जा सुविधा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा लिन पाउने भएका छन् । 

केन्द्रीय बैंकले २०७७ साउनमा जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा पहिलो संशोधन गर्दै  'क', 'ख', 'ग', र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंक, पनरकर्जा कार्यविधि, २०७७ (पूर्ण पाठ सहित)

 

 

Read More