कर्पोरेट पेको ५० दिन, ५० व्यवसाय, ५० करोड कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कर्पोरेट पेको ५० दिन, ५० व्यवसाय, ५० करोड कारोबार

आधिकारीक सुरुवातको ५० औं दिनमा आइपुग्दा कर्पोरेट पे प्रणालीमा ५० बढी व्यावसायीक ग्राहकहरु आबद्ध भई ५० करोडभन्दा बढीको भुक्तानी कारोबार फर्छौट भएको छ। 

बैंक वित्तिय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थाहरुलाई सहज रुपमा डिजिटल भुक्तानीगर्न सक्ने गरी कर्पोरेट पे संचालनमा ल्याइएको नेपाल क्लिएरिङ हाउसले विज्ञप्ती मार्फत् जाकारी दिएको छ। 

यस प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ। 

Read More