महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ । बैंकको भैरहवा शाखाले   सिद्घार्थनगर न. पा.–४, दोगहरामा अवस्थित दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको हो ।

सिद्घार्थनगर न.पा. वडा नं. ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  विद्यालय पोशाक वितरण गरेको हो । 

Read More
  • MBL - below news