लाभांश नबाड्ने निर्णय भएसँगै एशियन लाइफको शेयरमूल्यमा सर्वाधिक गिरावट


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लाभांश नबाड्ने निर्णय भएसँगै एशियन लाइफको शेयरमूल्यमा सर्वाधिक गिरावट

फागुन १९, काठमाडौं । बुधवार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनमा ७ दशमलव २२ प्रतिशत अर्थात ९२ रुपैयाँले घटेको हो । यस अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १८२ रहेको छ ।  

कम्पनीले लाभांश नदिने भएपछि खरीदकर्ताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो । लाभांशको अपेक्षामा रहेका लगानीकर्ता निराश शेयर विक्री गर्न थालेसँगै शेयरमूल्य घटेको देखिन्छ ।

Read More
  • MBL