एसियन लाइफ इन्स्योरेन्सले आ.व. २०७५/७६ का लागि लाभांश नबाँड्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एसियन लाइफ इन्स्योरेन्सले आ.व. २०७५/७६ का लागि लाभांश नबाँड्ने

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांश बाँड्ने भएको छ।

कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका सेयरधनीहरुलाई कुनै पनि लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको छ। 

बैठकले उक्त आर्थिक वर्षको नाफा–नोक्सानबाट प्राप्त रकम सञ्चित मुनाफा जगेडा कोषमा नै रहने निर्णय गरेको छ। 

Read More
  • MBL - below news