ब्याजदरको सीमा नाघ्ने बैंकका सीईओलाई राष्ट्र बैंकले कारबाही गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्याजदरको सीमा नाघ्ने बैंकका सीईओलाई राष्ट्र बैंकले कारबाही गर्ने

बैंक तथा वित्तीय संस्थाले ब्याजदरको सीमा उल्लंघन गरे सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीको भागीदार हुनुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिकाको संशोधन गर्दै यो व्यवस्था थप गरेको छ । कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रैमाससम्मा सीमाभित्र ल्याउनु पर्नेछ । 
 यदि नल्याए ब्याजदर उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा सीईओ कारबाहीको भागीदार हुने राष्ट्र बैंकले भनेको छ । 

Read More