विजय लघुवित्तको विशेष साधारण सभा शनिवार, खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विजय लघुवित्तको विशेष साधारण सभा शनिवार, खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव

फागुन १३, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा शनिवार गर्ने भएको छ । 

कम्पनीले सभा विजय विकास कोष स्रोत केन्द्र नवलपरासीमा बिहान ९ बजे शुरु गर्ने जानकारी गराएको हो । 

सभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव साथै शेयर स्वाप रेशियो निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Read More