सेयर बजार पस्नेले जान्नै पर्ने ‘क्लोज आउट’ : कसरी कारबाहीमा परिन्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार पस्नेले जान्नै पर्ने ‘क्लोज आउट’ : कसरी कारबाहीमा परिन्छ ?

चालु आर्थिक वर्षमा मात्रै क्लोज आउटको कारबाहीबाट ११ करोड उठ्यो

सेयर बजारमा लगानीको तयारी गरिरहेका र लगानीमा प्रवेश गरिसकेका कतिपयलाई ‘क्लोज आउट’ बारे जानकारी नहुन सक्छ । क्लोज आउटबारे जानकारी नहुँदा कतिबेला कारबाहीमा परिन्छ सो को समेत हेक्का हुँदैन ।

आफुसँग नभएको सेयर बिक्री गरे सो कारोबार क्लोज आउटमा पर्ने गर्छ । मानौँ दोस्रो बजारमा कुनै लगानीकर्ताको १० कित्ता सेयर छ । तर, उसले १० लेख्ने ठाउँमा भुलबस एउटा शुन्य थपेर १०० कित्ताको आदेश दाखिला गर्यो भने सो कारोबार क्लोज आउटमा पर्छ ।

लगानीकर्ताले सेयर दिन नसके कारोबार गरिएको मूल्यको आधारमा बाँकी रहेको ९० कित्ता सेयरको २० प्रतिशतले हुन आउने रकम जरिवाना स्वरूप खरिदकर्तालाई तिर्नुपर्छ । तर कुनै लगानीकर्ताले २० प्रतिशत हुन आउने रकम प्राप्त गरेमा उसले त्यस रकमको २५ प्रतिशत हुन आउने रकम आकस्मिक लाभकर स्वरूप सरकारलाई बुझाउनु पर्छ । ...

Read More
  • MBL - below news