सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौँ । सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने रु.६४,०२,७१,१७३.९१ (अक्षरेपी चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा मात्र) बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने रु.३,३६,९८,४८२।८४ (अक्षरेपी तिन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया चैरासी पैसा मात्र) नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

Read More
  • MBL - below news