फाेनबाट केही मिनेटमै बिना धिताे ऋण लिन पाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फाेनबाट केही मिनेटमै बिना धिताे ऋण लिन पाइने

काठमाडौं । फोनबाट ऋण लिने सुविधाप्रति सेवाग्राहीकाे आकर्षण देखिएको छ । हाल फोन लोनको सुविधा तीन वटा वाणिज्य बैंकले दिएका छन् । यसअन्तर्गत नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् ।

नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत हालसम्म एक हजारले ऋण लिएका छन् । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको छ ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ ।

Read More