लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

काठमाडौँ / लुम्बिनी विकास बैंक लि. र इजीलिंक रेमिट्यान्स प्रा. लि.बीच विप्रेषण कारोवार सम्बन्धी  सम्झौता सम्पन्न भएको छ ।
 
सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम  ग्राहकहरुले इजीलिंक रेमिट्यान्स प्रा. लि. को नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरु मार्फत भुक्तनी लिन सक्नेछन् । 

साथै स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्समार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् । 

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरे ।   ...

Read More
  • MBL - below news