बिटक्वाइनको बजार मूल्य १.७ ट्रिलियन डलर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिटक्वाइनको बजार मूल्य १.७ ट्रिलियन डलर

काठमाडौं । विश्व बजारमा क्रिप्टोकरेन्सीको भ्यालु १.७ ट्रिलियन डलर पुगेको छ । यो ऐतिहासिक आँकडा पार भएसँगै विद्युतीय कार निर्माता टेस्ला कर्पोरेसनको व्यवसायले नयाँ स्वाद चाखेको छ ।

कम्पनीले गत जनवरीमा मात्रै बिटक्वाइनमा लगानी गरेको थियो । एक महिनाको अवधिमै कम्पनीले बिटक्वाइन लगानीबाट ९३० मिलियन डलर अर्थात् करिब एक खर्ब ८ खर्ब रूपैयाँ प्रतिफल कमाएको बेलायतस्थित द टाइम्सले लेखेकाे छ ।

Read More