बिटकोइनको मूल्य ५८ लाख रुपैँया भन्दा बढि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिटकोइनको मूल्य ५८ लाख रुपैँया भन्दा बढि

बिटकोइनको मूल्य बढेर ५० हजार डलर भन्दा बढि पुगेको छ । नेपालको आजको विनिमय दर अनुसार बिटकोइनको मूल्य ५८ लाख रुपैँया भन्दा बढि पुगेको हो ।

यस परिणामले बिटकोइनलाई लगानीकर्ताहरुले स्वीकृति दिन थालेको जनाएको छ । यो वर्ष बिटकोइनको मूल्य करिब ७२ प्रतिशतले वृद्धि भएको छ । 

टेस्लाले १.५ बिलियन बिटकोइन किने पछि बिटकोइनको मूल्यमा भारि वृद्धि भएको छ । 

Read More