एनएमबी बैंकले वि एण्ड वि हस्पिटलमा एटिएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।
उक्त सेवाको उद्धघाटन एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरे।
कार्यक्रममा एनएमबी बैंकबाट कर्मचारीहरु र वि एण्ड विका तर्फबाट डा. रिना बैद्य, विवेक श्रेष्ठ, चेतना बास्कोटा लगायतको उपस्थिति थियो।






