इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने

इन्फिनिटी लघुवित्त Infinity Laghubitta Bittiya Sanstha ले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने भएको छ । २ संस्थाबीच माघ २६ गते सोमबार प्राप्ति समबन्धि सम्झौता भएको हो ।

सम्झौतामा इन्फिनिटीको तर्फबाट मर्जर समितिका संयोजक बलराम बिष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपुरको गैडाकोटमा छ भने नेपाल एग्रोको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ ।

नेपाल एग्रोको कारोबार यस अघि नै रोक्का रहेको छ । नेपाल एग्रो र नेस्डो सम्वृद्धि लघुवित्त मर्जमा जाने सम्झौता भएकोले कम्पनीको कारोबार यस अघि देखि बन्द अवस्थामा रहेको हो । 

Read More
  • MBL - below news